SHARE
बिजनेस पाना · आइबार​ ३० कात्िक २०८२ १२:१६ PM · 1 मिनेट पढाइ

अर्थमन्त्री खनालको उपस्थितिमा चेम्बरद्वारा अर्थतन्त्रबारे छलफल

नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री रामेश्वर खनालको उपस्थितीमा अर्थतन्त्रबारे वृहत छलफल गरेको छ । जेन्जी आन्दोलन पछिको अर्थतन्त्र, लगानीमैत्री वातावरण, उत्पादन वृद्धि र रोजगारी सिर्जना जस्ता विषयमा चेम्बर पदाधिकारी, निजी क्षेत्रका अन्य विभिन्न संगठनका प्रतिनिधिसहित छलफल भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना