SHARE
बिजनेस पाना · आइबार​ ३० कात्िक २०८२ १२:५६ PM · 1 मिनेट पढाइ

कामना सेवा विकास बैकका ग्राहकलाई होटेल सब्रिनामा छुट

कामना सेवा विकास बैंकले काठमाडौं, बुढानिलकण्ठ स्थित Hotel Sabrina सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र होटलका सञ्चालन प्रबन्धक समिर थापाले हस्ताक्षर गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना