विराटनगरमा प्रोटोन ईमासको शोरुम उद्घाटन, के छन् सुविधा?
काठमाडौं । जगदम्बा मोटर्स अन्तर्गतको नेपालकै अग्रणी इलेक्ट्रिक सवारी साधन ब्रान्ड प्रोटोन ईमासले आज देशका प्रमुख व्यापारिक केन्द्रहरूमध्ये एक विराटनगरमा अत्याधुनिक थ्रीएस शोरूमको औपचारिक उद्घाटन गरेको छ । नयाँ सोरुमको सञ्चालनले नेपालभर एकीकृत तथा सुदृढ इभि नेटवर्क विस्तार गर्ने प्रोटोन ईमासको लक्ष्यमा महत्वपूर्ण कदमको रूपमा योगदान पुर्याएको छ ।
