SHARE
क्लिकमांडू · आइबार​ ३० कात्िक २०८२ १२:५८ PM · 1 मिनेट पढाइ

पहिलो किस्ता तिरेर लाइन जोडिसकेको भन्दै पञ्चकन्याको उजुरीमा आयोगले दिएन अन्तरिम आदेश

काठमाडौं । विद्युत नियमन आयोगले पञ्चकन्या ग्रुपका दुई उद्योगले दिएको उजुरीमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । आइतबारको सुनुवाईपछि आयोगले अन्तरिम आदेशमा माग गरिएको विषय यस अघि नै पूरा भएकाले आदेश दिइरहनुपर्ने निर्णय गरेको हो । नेपाल विद्युत प्राधिकरण र उद्योग दुवै पक्षलाई बोलाएर आयोगले सुनुवाई गरेको थियो ।