SHARE
क्लिकमांडू · आइबार​ ३० कात्िक २०८२ ०१:०० PM · 1 मिनेट पढाइ

गभर्नरले अर्थमन्त्रीलाई बुझाए राष्ट्र बैंकको वार्षिक प्रतिवेदन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अर्थमन्त्री रामेश्वर खनाललाई पेश गरेको छ । आइतबार गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले अर्थमन्त्ती रामेश्वर खनाललाई वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।