SHARE
क्लिकमांडू · आइबार​ ३० कात्िक २०८२ ०३:२२ PM · 1 मिनेट पढाइ

५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना मंसिर ५ देखि निर्माण सुरू हुने

काठमाडौं । ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना निर्माणमा जाने भएको छ । यो आयोजना यही मंसिर ५ गतेबाट निर्माणमा जाने भएको हो । दिव्यज्योति हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको यो आयोजना निर्माणमा जाने जानकारी कम्पनीले आइतबार एक प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।