राष्ट्र बैंकले सरकारलाई दियो ४२ अर्ब रुपैयाँ
काठमाडौं । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष पेस गरेका छन् । अर्थ मन्त्रालयमा आज आयोजित सङ्क्षिप्त कार्यक्रमका बीच गभर्नर पौडेलले उक्त प्रतिवेदन पेस गरेका हुन् ।
