डिशहोम र ल्यानिज हब बीचको सहकार्य हाई फ्युचर ग्याजेटहरूमा ५०% सम्मको विशेष छुट!
२ साउन, काठमाडौं। आफ्ना ग्राहकहरूलाई प्रविधिमैत्री जीवनशैलीमा अझ नजिक ल्याउने लक्ष्यसहित, डिशहोमले ल्यानिज हब सँग सहकार्य गर्दै विश्वप्रसिद्ध हाई फ्युचर ब्रान्डका उत्कृष्ट उत्पादनहरूमा ५०% सम्मको भारी छुट ल्याएको छ। अब ग्राहकहरूले डिशहोमका सेवा लिएर उच्च गुणस्तरका ग्याजेटहरू अर्धमूल्यमा प्राप्त गर्न सक्नेछन्।
