SHARE
आइसिटी फ्रेम · मङगलबार २५ कात्िक २०८२ ०४:५० PM · 1 मिनेट पढाइ

Worldlink Communication ले 6G वाईफाई 6 सार्वजनिक गर्‍यो – नेपालको इन्टरनेट कनेक्टिभिटीको भविष्य

२५ कात्तिक २०८२, काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो नयाँ पुस्ताको वाईफाई ६ प्रविधि “वर्ल्डलिंक 6G” को सफल शुभारम्भ होटल म्यारियट, नक्सालमा विशेष कार्यक्रमका साथ आयोजना गरेको थियो। यो लन्चले नेपाली उपभोक्ता र व्यवसायका लागि इन्टरनेट अनुभवलाई पुनः परिभाषित गर्ने दिशामा एक महत्वपूर्ण कदम चिह्नित गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम