वामदेव गौतमले आफ्नै दल खारेजीका लागि आयोगमा दिए निवेदन
गौतम नेतृत्वको सो पार्टी २०७९ साल साउन १२ गते निर्वाचन आयोगमा दर्ता भएको थियो । उनले त्यसबेला पार्टीको संयोजकका रूपमा दर्ता गराएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
