SHARE
मकालु खबर · मङगलबार २५ कात्िक २०८२ ०१:५३ PM · 1 मिनेट पढाइ

मतदाता नामावली दर्ता गराउनेको चाप बढ्यो

प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार नयाँ मतदाता नामावली दर्ता खुला भएको सुरुका दिनमा दर्ता गराउनेको सङ्ख्या न्यून थियो ।