SHARE
मकालु खबर · मङगलबार २५ कात्िक २०८२ ०२:२९ PM · 1 मिनेट पढाइ

सञ्चारमन्त्री खरेल कोरिया प्रस्थान

कोरियाको विज्ञान र आइसिटी (एमएसआइटी) मन्त्रालय तथा नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (एनआइए) सँगको संयुक्त आयोजनामा यही कात्तिक २६ गते आयोजना हुने आइसिटी लिडरसिप फोरममा सहभागी हुन सञ्चारमन्त्री खरेल आज साँझ बजे कोरिया प्रस्थान गरेका हुन् ।