SHARE
मकालु खबर · मङगलबार २५ कात्िक २०८२ ०३:०८ PM · 1 मिनेट पढाइ

लम्पी स्कीन रोगबाट कोशीमा एक हजार ११६ वटा चौपाया मरे

प्रदेशका तीन लाख ९४ हजार ५८५ चौपायामध्ये तीन लाख १५४ मा लम्पी स्कीनको रोग देखिएको निर्देशनालयका पशु चिकित्सक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।