SHARE
मकालु खबर · मङगलबार २५ कात्िक २०८२ ०३:३८ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने पक्राउ

पक्राउ पर्नेमा पोखरा महनगरपालिका–१० बुद्धचोक बस्ने ५० वर्षीय चन्द्रबहादुर थापा र ४८ वर्षीय खलि भनेर चिनिने हरिबहादुर थापा, पोखरा २६ बूढीबजार बस्ने ४० वर्षीय रमेश थापा, पोखरा ९ बस्ने ३५ वर्षीय अभिमन्यु पाण्डे र माछापुच्छ्रे« गाउँपालिका ३ बस्ने २५ वर्षीय सन्तोष परियार रहेको प्रहरीले जनाएको छ ।