SHARE
मकालु खबर · मङगलबार २५ कात्िक २०८२ ०३:५९ PM · 1 मिनेट पढाइ

सरकार बलियो भए नागरिक बलियो हुन्छन् : शङ्कर पोखरेल

काभ्रेपलाञ्चोकस्थित एमालेको बनेपामा नगर कमिटीद्वारा आज बनेपामा आयोजित नगरस्तरीय भेलामा उनले राज्य कमजोर हँदा नागरिक पनि कमजोर हुने बताए ।