SHARE
मकालु खबर · मङगलबार २५ कात्िक २०८२ ०४:०३ PM · 1 मिनेट पढाइ

अर्घाखाँची सिमेन्टलाई अन्तरिम आदेश दिन अस्वीकार

न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजालसले आज अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले उक्त विषयमा छलफलका लागि यही कात्तिक ३० गते दुवै पक्षलाई बोलाएको छ ।