डिम्याट खातामा आयो झापा इनर्जीको शेयर
झापा ईनर्जी लिमिटेडले निष्काशन गरेको शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएको छ । आईपीओ परेकाहरुको डिम्याट खातामा हिजो सोमबार शेयर आएको हो। अब यी शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुने छ। नेप्सेमा शेयर सूचीकृत भएको भोलिपल्टबाट शेयर कारोबार गर्न सकिने छ।
