SHARE
बिजनेस पाना · मङगलबार २५ कात्िक २०८२ ११:२६ AM · 1 मिनेट पढाइ

समृद्धि फाइनान्सले मनायो २४ औं वार्षिकोत्सव

समृद्धि फाइनान्सले आफ्नो २४ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ। कात्तिक २५ गते आयोजित वार्षिकोत्सव समृद्धि फाइनान्सका व्यवस्थापन सदस्य, कर्मचारी र ग्राहक हरुको सक्रिय सहभागिता रहेको थियो । साथै फाइनान्सका सबै शाखाहरूका कर्मचारीहरू र बचतकर्ताको उपस्थितीमा केक काटेर खुसियाली मनाईएको कम्पनीले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना