SHARE
बिजनेस पाना · मङगलबार २५ कात्िक २०८२ १२:२० PM · 1 मिनेट पढाइ

हिमालयन डिस्टिलरीकी सबैभन्दा ठूलो शेयरधनी रहिशाले घटाइन् स्वामित्व, अब कसको कति ?

हिमालयन डिस्टिलरी लिमिटेडको सबैभन्दा ठूलो शेयरधनीको रुपमा रहेकी रहिशा शाह श्रेष्ठले कम्पनीमा आफ्नो स्वामित्व घटाएकी छिन्। स्वामित्व घटाए पनि कम्पनीमा उनी नै सबैभन्दा ठूलो शेयरधनीको रुपमा रहेकी छिन्। कम्पनीको असार २०८२ सम्मको विवरण अनुसार कम्पनीमा रहिशा शाह श्रेष्ठको शेयर स्वामित्व २६.९७ प्रतिशत रहेको छ। असार २०८१ मा उनको शेयर स्वामित्व ३७.१३ प्रतिशत थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना