SHARE
पर्दाफास · मङगलबार २५ कात्िक २०८२ ०१:१३ PM · 1 मिनेट पढाइ

बामदेवको नेकपा एकीकरण अभियान पार्टी खारेज

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियान पार्टी खारेज गरेको छ । यो पार्टी वामदेव गौतम नेतृत्वमा रहेको पार्टी हो । यो पार्टी तत्कालीन नेकपा एकीकृत समाजवादीमा मिसिएको थियो । समाजवादी पार्टी समेत १० वटा दल समूह मिलेर नेपाली कम्युनिस्ट पार्टी बनिसकेको छ ।