SHARE
पर्दाफास · मङगलबार २५ कात्िक २०८२ ०२:२६ PM · 1 मिनेट पढाइ

केई र्‍याली : ग्राहकहरूसँगको रमाइलो नगर्कोट यात्रा

जीओ अटोमोबाइल्स प्रालि र लक्ष्मी ई मोबिलिटी, केई नेपालका आधिकारिक आयातकर्ताले केई ग्राहक भेट र्याली आयोजना गरे। यस कार्यक्रममा केई प्रयोगकर्ताहरूले थापाथलीबाट क्लब हिमालय, नगर्कोटसम्मको रमाइलो र अर्थपूर्ण यात्रा गरे। र्यालीमा ५६ वटा केई गाडी र १९३ जना सहभागी (मिडिया प्रतिनिधि र इन्फ्लुएन्सरहरू सहित) सहभागी थिए।