शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड NPS-National Card Switch तथा NEPALPAY Card मा आवद्ध
२१ कात्तिक २०८२, काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) बीच NPS–NCS तथा Domestic Card Scheme (NEPALPAY Card) को प्रिन्सिपल मेम्बरशिपका लागि सम्झौता सम्पन्न भएको छ।
