SHARE
आइसिटी फ्रेम · शुक्रबार​ २१ कात्िक २०८२ ०६:३० AM · 1 मिनेट पढाइ

रिमोट डेस्कटप सफ्टवेयर मल्टिपल डेस्कको प्रिमियम भर्सन सार्वजनिक, यस्ता छन् सुविधा

२१ कात्तिक २०८२, काठमाडौं । रिमोट डेस्कटप एप्लिकेसन मल्टिपल डेस्कको प्रिमियम भर्सन पनि सावर्जनिक भएको छ । टिमभ्युअर वा एनिडेस्क जस्ता कम्पनीको विकल्पमा जुनेली इंकले नेपालमै मल्टिपल डेस्क सफ्टवेयरको विकास गरेको हो । मल्टिपल डेस्क निःशुल्क पनि चलाउन सकिन्छ । यदी प्रयोगकर्ताहरूलाई थप सुविधा चाहिए पैसा तिरेर प्रिमियम भर्सन समेत खरिद गर्न सक्ने छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम