इलेक्ट्रिकमा अपग्रेड: हुन्डाई Creta EV एक्सचेञ्ज अफर |पाउनुहोस् Rs. 2,00,000 सम्मको सुविधा
२१ कात्तिक २०८२, काठमाडौं । हुन्डाई नेपालले “Upgrade to the Perfect EV” भन्ने नयाँ अभियान सुरु गरेको छ, जसअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो गाडी साटेर नयाँ हुन्डाई Creta EV घर लैजान सक्ने अवसर पाउँछन्। यो अफर आजदेखि नेपालभर रहेका सबै हुन्डाई शो–रूमहरूमा लागू हुनेछ।
