SHARE
आइसिटी फ्रेम · शनिबार २२ कात्िक २०८२ ०८:४१ AM · 1 मिनेट पढाइ

टिग नास आईटी एक्सपो २०२५ को आज अन्तिम दिन, निःशुल्क अवलोकन गर्न सकिने

२२ कात्तिक २०८२, काठमाडौं । नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (NAS-IT)  को आयोजनामा शुक्रबारदेखि सुरू भएको टिग नास आईटी एक्सपो २०२५ को अन्तिम दिन यही कात्तिक २२ गते शनिबार सञ्चालन हुँदैछ। आयोजकहरूले सहभागिता र उत्साहका लागि सबैलाई समापन दिनमा उपस्थित भई सहभागिता जनाउन आग्रह गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम