SHARE
आइसिटी फ्रेम · शनिबार २२ कात्िक २०८२ ०९:१० AM · 1 मिनेट पढाइ

हाम्रो पात्रोद्वारा ‘घरमै फ्लु खोप सेवा’ शुभारम्भ – सुरक्षित, छिटो र सजिलो स्वास्थ्य सेवा अब तपाईंको ढोकामा

२२ कात्तिक २०८२, काठमाडौं । नेपालको अग्रणी डिजिटल सेवा प्रदायक हाम्रो पात्रोले आजदेखि घरमै फ्लु (इन्फ्लुएन्जा) खोप सेवा औपचारिक रूपमा सुरु गरेको छ। यस सेवामार्फत प्रयोगकर्ताले प्रमाणित स्वास्थ्यकर्मीबाट आफ्नै घरमा सुरक्षित रूपमा खोप लगाउन सक्नेछन्। यो सेवा सर्वोनिदान क्लिनिक प्रा. लि.को समन्वयमा सञ्चालन हुनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम