SHARE
मकालु खबर · शनिबार २२ कात्िक २०८२ १०:१४ AM · 1 मिनेट पढाइ

निजी क्षेत्रलाई गभर्नर पौडेलको आग्रहः उच्च मनोबलका साथ काम गरौँ

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उच्च मनोबलका साथ काम गर्न उद्योगी, व्यवसायीलाई आग्रह गरेका छन् । शनिवार काठमाडौँमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई अवसरको रूपमा लिएर उच्च मनोबलका साथ काम गर्न उनले निजी क्षेत्रलाई आग्रह गरेका हुन् ।