SHARE
पर्दाफास · शुक्रबार​ २ साउन २०८२ ०१:१२ PM · 1 मिनेट पढाइ

भाषाभाषीबीचको विविधताले नेपालको पहिचान जोगाएको छ : देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भाषाभाषीबीचको विविधताले नेपालको पहिचान जोगाउने काम गरेको बताएका छन् ।