SHARE
मकालु खबर · शनिबार २२ कात्िक २०८२ १२:२० PM · 1 मिनेट पढाइ

मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले दिए राजीनामा

मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन् ।