SHARE
पर्दाफास · शुक्रबार​ २ साउन २०८२ ०२:०६ PM · 1 मिनेट पढाइ

एमाले पोलिटब्युरो बैठकमा १५ सदस्यीय पदाधिकारीको प्रस्ताव

नेकपा एमालेले १५ सदस्यीय पदाधिकारीको प्रस्ताव गरेको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको पोलिटब्युरो बैठकमा पार्टीका उपाध्यक्ष उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रश्ताव प्रश्तुत गर्दै १५ सदस्यीय पदाधिकारीको प्रश्ताव अघि सारेका हुन् ।