SHARE
पर्दाफास · शुक्रबार​ २ साउन २०८२ ०२:५२ PM · 1 मिनेट पढाइ

काँग्रेसले खुट्टा डग्मगाए आदिवासी जनजातिका मुद्दा सकिन्छन् : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसको अस्तित्व र भुमिकालाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै पार्टी कार्यकर्ताहरुलाई दृढका साथ अघि बढ्न आग्रह गरेका छन् । शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पार्टीनिकट लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो आग्रह गरेका हुन् ।