SHARE
बिजनेस पाना · शनिबार २२ कात्िक २०८२ ०५:४३ AM · 1 मिनेट पढाइ

प्रभु बैंकमा सीआईबीको छापा

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) र नेपाल राष्ट्र बैंकको संयुक्त टोलीले प्रभु बैंकमा छापा मारेको छ । प्रभु समूहका अध्यक्ष देवीप्रसाद भट्टचन आर्थिक अपचलनको जाहेरीका आधारमा पक्राउ परेपछि आवश्यक अनुसन्धानका लागि शुक्रबार बेलुका बैंकमा छापा हानिएको सीआईबीले बताएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना