SHARE
पर्दाफास · शनिबार २२ कात्िक २०८२ १२:५२ PM · 1 मिनेट पढाइ

मधेश प्रदेशका मुख्यमन्त्री सोनलले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन्। सोनलले विश्वासको मत नपाउने निश्चित भएपछि पदबाट राजीनामा घोषणा गरेको हो । आज प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची थियो। तर, उनले राजीनामा दिएका हुन्।