SHARE
पर्दाफास · शनिबार २२ कात्िक २०८२ ०२:३३ PM · 1 मिनेट पढाइ

नासोलाई आइएयुको राष्ट्रिय सदस्यको मान्यता प्राप्त

लामो समयको प्रयासपछि नेपाल खगोल विज्ञानको सर्वोच्च संस्था इन्टरनेसनल एष्ट्रोनोमिकल युनियन (आइएयु) को सदस्य राष्ट्र बन्न सफल भएको छ । आइएयुमा नेपालको तर्फबाट नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले प्रतिनिधित्व गर्ने भएको छ ।