SHARE
बिजनेस पाना · शुक्रबार​ २१ कात्िक २०८२ ०८:५३ AM · 1 मिनेट पढाइ

१००० रुपैयाँको ४३ करोड वटा नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई, एउटा नोट छाप्न ५.५८ रुपैयाँ

नेपाल राष्ट्र बैंकले १००० रुपैयाँको नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंकले १००० रुपैयाँ दरको ४३० मिलियन वटा अर्थात् ४३ करोड वटा नोट छाप्ने ठेक्का चिनियाँ कम्पनी China Banknote Printing and Minting Corporation, China लाई दिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना