SHARE
बिजनेस पाना · शुक्रबार​ २१ कात्िक २०८२ १२:०२ PM · 1 मिनेट पढाइ

लक्ष्मी सन्राइज क्यापिटलको रु.७.७२ करोड बराबर नगद लाभांश पारित ।

लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो १५ औं वार्षिक साधारण सभा मिति २०८१/०७/२१ गते शुक्रवारका दिन लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाडौंमा सम्पन्न गरेको छ । वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्धी प्रस्ताव पारित गरियो र आ.व. २०८२/०८३ को लेखापरिक्षण कार्य The post लक्ष्मी सन्राइज क्यापिटलको रु.७.७२ करोड बराबर नगद लाभांश पारित ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना