अर्थमन्त्री रामेश्वर खनालका हाकिमले टिभीमै खाेले उनका पाेल, यस्ताे छ विगत र वर्तमान
जलस्रोत विज्ञ समेत रहेका चार्टर्ड एकाउन्टेन्ट रत्नसंसार श्रेष्ठ हालका अर्थमन्त्री रामेश्वर खनाल अर्थसचिव हुँदा व्यापारीको घरमा बजेट बनाउने गरेको बताउँछन् । चुरोकुरो टिभीको कार्यक्रम चुरो बहसमा श्रेष्ठले हालका अर्थमन्त्री खनाल अर्थशास्त्री नभई कष्ट अकाउन्टेन्ट भएको बताएका छन् ।
