SHARE
मकालु खबर · सोमबार १७ कात्िक २०८२ ०१:३१ PM · 1 मिनेट पढाइ

नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षकलाई दज्र्यानी चिह्न प्रदान

प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उहाँहरूलाई दज्र्यानी चिह्न प्रदान गरे ।