सहिद घोषणा गरिएका ४५ जनाको नाम सार्वजनिक (सूचीसहित)
काठमाण्डौँ । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्दै नाम सार्वजनिक गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहिद घोषणा गर्ने निर्णय गरेको हो । भदौ २३ र २४ गते देशभर चलेको जेनजी आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए ।
