SHARE
बिजनेस पाना · सोमबार १७ कात्िक २०८२ १२:३१ PM · 1 मिनेट पढाइ

सिटिजन्स बैंकका ग्राहकलाई ललितपुरको केल्मी शोरूममा छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जावलाखेल, ललितपुर स्थित केल्मी शोरूम वीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्र अनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले कैल्मी शोरूम जावलाखेलमा १०% सम्मको आकर्षक छुट पाउनेछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना