SHARE
आइसिटी फ्रेम · आइबार​ ९ कात्िक २०८२ १२:५४ AM · 1 मिनेट पढाइ

बीमा र वित्तीय प्रणालीले नसमेटेको क्षति सरकारले व्यहोर्ने

९ कात्तिक २०८२,  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको क्षति बीमा र वित्तीय प्रणालीले नसमेट्ने अवस्थामा सरकारले व्यहोर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले असोज ७ गते आयोजना गरेको ‘अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो’ विषयक अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन बुझ्दै अर्थमन्त्री खनालले यस्तो बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम