SHARE
आइसिटी फ्रेम · आइबार​ ९ कात्िक २०८२ ०६:५९ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री कार्कीद्वारा तेस्रोपटक मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । मन्त्रिपरिषद् विस्तार भएसँगै चारजना मन्त्रीहरुको नाम तय भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम