SHARE
आइसिटी फ्रेम · आइबार​ ९ कात्िक २०८२ ०३:३९ PM · 1 मिनेट पढाइ

नवप्रवर्तन र उद्यमशीलता बीचको मेल: सामसङ नेपालले गर्‍यो शार्क ट्याङ्क नेपालका शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रस्तुत

९ कात्तिक २०८२,  काठमाडौं । सामसङ नेपालले आफ्नो नवीनतम फोल्डेबल स्मार्टफोनहरू  ग्यालेक्सी जेड फोल्ड ७ सार्वजनिक गर्दै नवप्रवर्तनको सीमालाई पुनः परिभाषित गरेको छ। नवप्रवर्तन  र उद्यमशीलताको उत्सवका विशेष क्षणमा, सामसङले गर्वका साथ यी नयाँ डिभाइसहरू शार्क ट्याङ्क नेपालका शार्कहरूलाई प्रस्तुत गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम