SHARE
मकालु खबर · आइबार​ ९ कात्िक २०८२ १०:०२ AM · 1 मिनेट पढाइ

छठ पर्वलाई लक्षित गरी जनकपुरमा सुरक्षा व्यवस्था मजबुत: प्रहरी नायव उपरीक्षक बम

काठमाडौँ । छठ पर्वलाई लक्षित गरेर जनकपुर लगायतमा सहरहरूमा व्यापक प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले छठ पर्वमा चोरी, लुटपाटलगायतका आपराधिक घटना हुन नदिनका लागि जनकपुरलगायतका ताल, पोखरीहरूमा शान्ति सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मीहरू परिचालन गरिएको जानकारी गराएको हो ।