SHARE
बिजनेस पाना · आइबार​ ९ कात्िक २०८२ १०:३२ AM · 1 मिनेट पढाइ

समृद्धिका लागि स्थिरता आवश्यक

राजेन्द्र मल्ल कुनैपनि देशलाई आर्थिक विकास र समृद्धिका लागि सबै खालको स्थायित्व चाहिन्छ । जहाँ राजनीतिक वातावरण स्वच्छ, जिम्मेवार र जनमुखी होस् । समृद्धि तब मात्र सम्भव हुन्छ, जब राजनीति जनताको हितका लागि केन्द्रित हुन्छ, न कि व्यक्तिगत स्वार्थका लागि । देशको हरेक नीति र निर्णय जनताको आवश्यकताअनुसार बनिनुपर्छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना