SHARE
बिजनेस पाना · आइबार​ ९ कात्िक २०८२ ११:५२ AM · 1 मिनेट पढाइ

लुम्बिनी लायन्सले एक्स्ट्राटेक ओभललाई बनायो होम ग्राउण्ड, दीर्घकालीन साझेदारी सम्झौता

लुम्बिनी लायन्स र भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानबीच दीर्घकालीन साझेदारी सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा एक्स्ट्राटेक ओभलका तर्फबाट बिनोद कुँवर र लुम्बिनी लायन्सका तर्फबाट अध्यक्ष ईश्वर जिसीले हस्ताक्षर गरेका छन्। यो सम्झौताका माध्यमबाट नेपालको खेल पूर्वाधार विकासमा एउटा ऐतिहासिक कदम चालिएको दुवै पक्षले विश्वास गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना