SHARE
पर्दाफास · आइबार​ ९ कात्िक २०८२ १२:४७ PM · 1 मिनेट पढाइ

आन्दोलनको स्टेक होल्डरले निष्पक्ष छानबिन गर्न सक्दैन : अधिवक्ता ढकाल

अधिवक्ता विपिन ढकालले सरकारले गठन गरेको भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको उच्चस्तरीय आयोगलाई खारेज गर्न मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।