SHARE
आइसिटी फ्रेम · शुक्रबार​ ७ कात्िक २०८२ ०६:०६ AM · 1 मिनेट पढाइ

विश्व विकास सूचना दिवस २०२५ : सूचना र प्रविधिबाट दिगो विकासतर्फ

७ कात्तिक २०८२, काठमाडौं। आज (कात्तिक ७ गते, अक्टोबर २४) विश्वभर विश्व विकास सूचना दिवस (World Development Information Day) मनाइँदैछ। सन् १९७२ मा संयुक्त राष्ट्रसंघको साधारण सभाले यो दिवस मनाउने निर्णय गरेको थियो र त्यसयता प्रत्येक वर्ष अक्टोबर २४ का दिन विश्वभर विभिन्न कार्यक्रमहरू आयोजना गर्दै मनाइँदै आएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम