SHARE
आइसिटी फ्रेम · शुक्रबार​ ७ कात्िक २०८२ ०६:१४ AM · 1 मिनेट पढाइ

चन्द्रपुरको टायल तथा ब्लक उद्योगमा आगोलागी

७ कात्तिक २०८२, रौतहट । रौतहटको चन्द्र्पुरमा रहेको एक टायल तथा ब्लक उद्योगमा आगोलागी भएको छ । चन्द्रपुर नगरपालिका–४ मा रहेको घिमिरे टायल तथा ब्लक उद्योगमा शुक्रवार बिहान आगलागी भएको हो ।  उद्योगभित्र अचानक आगो र धुवाँको मुस्लो स्थानीयवासीले  देखेपछि आगलागी भएको थाहा भएको प्रहरीले जानकारी दिएको ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम