SHARE
आइसिटी फ्रेम · शुक्रबार​ ७ कात्िक २०८२ ०६:३१ AM · 1 मिनेट पढाइ

पोखरा एभेन्जर्सले गर्यो इंग्ल्यान्डका अनुभवी विकेटकिपर एडम रोसिङटनलाई अनुबन्ध

७ कात्तिक २०८२, काठमाडौं । पोखरा एभेन्जर्सले इंग्ल्यान्डका अनुभवी विकेटकिपर तथा आक्रामक ब्याटर एडम रोसिङटनलाई अनुबन्ध गरेको छ । पोखरा एभेन्जर्सले आगामी एनपिएल – सिजन २ का लागि रोसिङटनलाई अनुबन्ध गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम